
Tgp
Ksb
Gsb
Ksb
jsb
Ksb
Bsn
Fmb
Nsb
Rsb
Csb
Ppu
Usb
Rks
Ssb
Ssb

Tsb
Usb
Gsb
Ssb
Hl1

ptl
Nps
Rgu
दाङ । देउखुरीको लमही–भालुवाङ सडकखण्ड अन्तर्गत सिंगे खोला नजिकै बस दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ ।
कृष्णनगर घोराहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर–५ बस्ने ५७ निमसरोज यादव रहेका छन् । अर्का एक जना मृतकको भने सनाखत हुन बाँकी छ ।
त्यस्तै दुर्घटनामा परेर १५ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम छ भने ७ जनाको अवस्था सामान्य छ । अहिले प्रहरीले उद्धारको काम गरिरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
