
Rks
Ppu
Ksb
Ssb
Ksb
jsb
Gsb
Tgp
Bsn
Ssb
Rsb
Fmb
Ksb
Csb
Usb
Nsb

Hl1
Usb
Gsb
Tsb
Ssb

ptl
Rgu
Nps
धनगढी । कैलालीको टीकापुरमा सर्पले डस्दा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर–१ एकतानगरका निरज विकका पाँच वर्षीय छोरा लोकेशको सोमवार सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले घरको आगनमा खेलिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा टोकेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको बताए । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमै राखिएको छ ।
