
Rksr-7
Csbg-7
Msbg-2
Gsbr-6
Usbl-7
ksbl-7
Gsbg-3
Jsbr-3
Pbu
Jsbg-7


काठमाडौँ । आइतबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
