
Csbg-7
Rksr-7
Pbu
Gsbg-3
Gsbr-6
Jsbg-7
Usbl-7
ksbl-7
Msbg-2
Jsbr-3


काठमाडौं । शुक्रबारको राजावादी आन्दोलनलाई उत्तेजित बनाउने धर्मगुरु खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।
तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई शनिबार आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई प्रहरीको विशेष टोलीले इमाडोलस्थित एक घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
त्यस्तै उनले आन्दोलनका क्रममा ढुंगा हानेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । खतिवडा विवादास्पद धर्मगुरु हुन् । उनी यसअघि पनि पक्राउ परेका थिए ।
