
Rgp
Djs
Lnp
Sgr
sbs
cjs
pku
Unsku
Ggp
Gfs
Rgp1
Pes
Pbu
Srbpu

Rgu
Rsb
Wsp
Sls
Rgs
Bbbpu
Bbu
Asm
Ggd
Pvg
Gst
Rgu
Ssm
Vor
Ksm
Tsm
nsb
Hal
Sbs

bbt
Pls
Ptm
sab
Rpp
Mks
Jmb
Gsb
Bml
Syp
Abd
Jmb
Rmb
काठमाडौं । राजसंस्था समर्थकको प्रदर्शनका क्रममा शुक्रबार कान्तिपुर टेलिभिजनमा ढुंगामुढा र तोडफोड भएको छ ।
प्रदर्शनकारीहरूले कान्तिपुर टेलिभिजनलक्ष्यित आक्रमण गरेका थिए । आक्रमणबाट कान्तिपुर कार्यालयमा क्षति पुगेको छ ।
यस्तै तीनकुनेमै अवस्थित अन्नपूर्णपोस्टको कार्यालयमा पनि आगजनीको प्रयास भएको छ । ढुंगा प्रहार हुँदा अन्नपूर्णको कार्यालयमा पनि क्षति पुगेको छ ।
त्यस्तै कोटेश्वरको भाटभटेनीमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् । आलोकनगरको एकीकृत समाजवादीको कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी भएको छ ।
