
Sds
Unsku
Pes
Lnp
cjs
Srbpu
Pbu
Gis
Rgp1
Ggp
Rgp
Rgp
Sgr
Djs
Gfs
pku
sbs
Rmb
Cps

Ksm
Vor
Bbbpu
Gst
Wsp
Sbs
Rgs
Tsm
Rgu
Asm
Hal
Rsb
Pvg
Sls
Bbu
Rgu
nsb
Ggd
Ssm

Jmb
Rpp
Jmb
Bml
Syp
Pls
Abd
bbt
sab
Mks
Rmb
Ptm
Gsb
काठमाडौँ । यातायात कार्यालय विराटनगरमा बिचौलियाको काम गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो मोरङको विराटनगर महानगरपालिका वडा नम्बर –४ खार्जी स्थित यातायात कार्यालय अगाडिबाट यातायात कार्यालय विराटनगरमा बिचौलियाको रूपमा काम गरी सर्वसाधारणलाई प्रलोभनमा पारी अनुचित लाभ जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक सरोज खनालको कमाण्डमा एक प्रहरी टोली सो क्षेत्रमा खटिएको थियो । प्रहरी टोलीले १२ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको र थप अनुसन्धान गरिरहेको बताएको छ ।
त्यस्तै पक्राउ पर्नेहरूमा विराटनगर–३ बस्ने सञ्जीव कोइराला, राजेश खड्का, गौरव कुमार माझी, राजु कोइराला, दुहबी नगरपालिकाका युवराज लम्साल, विराटनगर–५ बस्ने अनिल बस्नेत, विराटनगर ४ बस्ने राजीव मण्डल, सुनसरीको बर्जु गाउँपालिका बस्ने प्रवीण कुमार थन्दार, कटहरी गाउँपालिका–१ बस्ने भागवत राजवंशी,बुढिगंगा गाउँपालिका–२ बस्ने उदय कार्की,बुढिगंगा –१ बस्ने सुनिल दाहाल र विराटनगर–३ बस्ने अजय कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।
