
Sgr
Srbpu
Rgp1
Rgp
pku
cjs
Djs
sbs
Gfs
Pbu
Lnp
Ggp
Pes
Unsku

Ksm
Rgs
Pvg
Vor
Bbbpu
Asm
Ggd
Tsm
Rgu
Ssm
Wsp
Rsb
Rgu
Bbu
Sbs
nsb
Sls
Hal
Gst

Gsb
sab
bbt
Pls
Jmb
Bml
Rmb
Rpp
Jmb
Ptm
Syp
Mks
Abd
प्युठान । सरुमारानी गाउँपालिकाको कार्यपालिका सदस्य तथा हङ्स्पुर–३ निवासी मोहम्मद हलिमले आफूविरुद्ध सामाजिक सञ्जालमा गरिएको चरित्र हत्या पूर्ण रूपमा आधारहीन रहेको बताएका छन् ।
पत्रकार सम्मेलनमार्फत हलिमले आफूले कुनै पनि राजनीतिक वा व्यक्तिगत कारणले कसैलाई धम्की नदिएको स्पष्ट गरे । बरु नियोजित रूपमा आफ्नो नाम र फोटो फेक आइडीमार्फत दुरुपयोग गरी चरित्र हत्या गर्ने प्रयास भएको उनले बताए ।
त्यस्तै उनका अनुसार, यस किसिमको गलत प्रचारले उनको व्यक्तिगत प्रतिष्ठा र नैतिक छविमा गम्भीर असर परेको छ । उनले घटनाको निस्पक्ष तथा पारदर्शी अनुसन्धानको माग गर्दै दोषी पहिचान गरी कानुनी कारबाही गर्न आग्रह गरेका छन् । साथै, झुटा अफवाह फैलाउने जिम्मेवार व्यक्तिलाई कानुनी दायरामा ल्याई सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनले जोड दिए ।
