
Sds
mbd
Pbu
Mbdvs
Gisld
Rbs

Ggd
nsb
Pvg
Rgu
Wsp
Sls
Tsm
Gst
Hal
Bbu
Sbs
Asm
Vor
Rgu
Ssm
Ksm
Rsb
Bbbpu
Rgs

Jmb
Pls
Mks
Gsb
Jmb
Rpp
Ptm
Bml
Abd
bbt
sab
Syp
Rmb
दाङ । गएराती प्रहरीले गढवाबाट सालको काठ सहित टेक्टर र चालक नियन्त्रणमा लिएको छ । गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवामा गएराती करिब १२ बजे काठ सहित टेक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
कोइलाबास देखि गढवा तर्फ आउदै गरेको रा १ त १३९५ नम्बरको टेक्टरमा सालको काठ ल्याउदै गरेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टको कमाण्डमा गएको प्रहरी टोलीले टेक्टरमा अबैध तरिकाले ल्याउदै गरेको सालको चिरान काठ ३३ थान घप्पु (३१.२ क्युफिट) टेक्टर र चालक गढवा गाँउपालिका वडा नम्बर ६ रामपुरका १८ बर्षीय ईमराहिम पठानलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै पक्राउ गरेको सालको अवैध काठ, टेक्टर र चालकलाई आवस्यक कार्वाहीका लागि वन कार्यालयमा बुझाउने तयारी भैरहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिनु भयो ।
