
syysr
Csbus
Ratbs
Rbs
Gsbus
Jsbus
gms
Pbu
Bksbus5
Nssbus7
Amb
Ssbus
Syees
Gsl
Ddhbs
dsbus

Ksm
Asm
Bbbpu
Sbs
Rsb
Tsm
nsb
Ssm
Rgs
Ggd
Gst
Vor
Rgu
Sls
Bbu
Rgu
Pvg
Hal
Wsp

Bml
bbt
Abd
sab
Mks
Ptm
Pls
Rmb
Jmb
Syp
Jmb
Gsb
Rpp
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को २०८२ सालमा सञ्चालन गरिने साधारण धारतर्फका आंशिक तथा ग्रेड वृद्धि एवं प्राविधिक धार तर्फका आंशिक परीक्षार्थीहरूको समय तालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना प्रकाशित गर्दै साधारण तथा आंशिकतर्फको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
त्यस्तै वार्षिक परीक्षा आगामी बैशाख २६ गतेदेखि सुरु भएर जेठ १६ गते सकिने छ । हरेक परीक्षा बिहान ७:०० बजेदेखि १०ः ०० बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
