
Pbu
Djs
Unsku
Gfs
Rgp
cjs
Pes
Lnp
pku
Srbpu
Rgp1
sbs
Ggp
Sgr

nsb
Bbu
Sls
Bbbpu
Asm
Rgu
Ggd
Rsb
Gst
Wsp
Vor
Rgu
Hal
Sbs
Pvg
Tsm
Ksm
Rgs
Ssm

Jmb
Jmb
Ptm
Mks
Syp
bbt
Rpp
Rmb
Bml
sab
Gsb
Pls
Abd
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निलम्बन न्यायपूर्ण नभएको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अदालतहरुले धरौटीमा छोडिसकेपछि संसद्बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निलम्बन न्यायपूर्ण नभएको बताएका हुन्। उनले सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिए पनि लामिछानेलाई देशको सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाइएको बताए।
त्यस्तै उनले विगतमा प्रधानमन्त्री बनाउन अफर गर्नेहरुले आज न्यायपालिकालाई धम्क्याएर सडाइछाड्ने षड्यन्त्रमा लागेको बताए उनले सहकारी ठगीमा सरकारको मापदण्ड अन्यायपूर्ण मात्र नभई अपराधपूर्ण रहेको उल्लेख गरे।देशसंचार
