
Pes
sbs
Rgp
Rgp1
Djs
pku
Pbu
Gfs
Unsku
Sgr
Lnp
Ggp
Srbpu
cjs

Rgu
Rgs
Bbbpu
nsb
Sls
Ksm
Rsb
Gst
Hal
Asm
Pvg
Vor
Bbu
Rgu
Sbs
Wsp
Ggd
Ssm
Tsm

Mks
Abd
Rmb
Pls
Rpp
Jmb
Jmb
Syp
Ptm
sab
Gsb
bbt
Bml
दाङ । नेकपा एमालेले घोराही उपमहानगरपालिका वडा नम्बर– ८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्काशन गरेको छ ।
आज बसेको दोस्रो पूर्ण बैठकले शाहले पार्टीविरोधी गतिविधि काम गरेकाले निष्कासन गरेको एमाले दाङका सचिव श्याम डाँगीले जानकारी दिए । शाह अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।
त्यस्तै शाहमाथि फेसबुकमा एमाले र नेतृत्वविरूद्व जथाभावी लेख्दै आएको आरोप छ । अब उनलाई वडाध्यक्षबाट बरखास्तका लागि पनि प्रक्रिया अघि बढाइने सचिव डाँगीले जानकारी दिए ।
