
Pes
Sgr
cjs
Srbpu
pku
Unsku
Rgp
sbs
Lnp
Pbu
Rgp1
Ggp
Gfs
Djs

Sls
Wsp
Rsb
nsb
Bbu
Tsm
Sbs
Bbbpu
Asm
Rgu
Pvg
Gst
Ggd
Vor
Rgs
Ssm
Ksm
Hal
Rgu

Syp
Rmb
bbt
Rpp
Ptm
Pls
Jmb
sab
Abd
Gsb
Bml
Jmb
Mks
काठमाडौं । मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली काङ्ग्रेस पार्टी अछाम क्षेत्र नम्बर २ प्रदेश (क) का क्षेत्रीय सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन् ।
खनाललाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको एसएसपी दिपेन्द्र जिसीले जानकारी दिए । विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा पक्राउ परेको उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ ।
त्यस्तै उनलाई थुनामा राखि अनुसन्धान गर्न काठमाडौ जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ । सिधाकुरा
