
Jsbg-7
Gsbr-6
Pbu
Usbl-7
Jsbr-3
Msbg-2
Csbg-7
Gsbg-3
Rksr-7
ksbl-7


काठमाडौँ । नेपाल सूचना प्रविधि समाजले राष्ट्रिय परिचयपत्र खारेजीको माग गर्दै प्रदर्शन गरेको छ । शनिवार आज समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
त्यस्तै सरकारले राष्ट्रिय परिचयपत्रको ठेक्का विदेशी कम्पनीलाई दिएको र यसले गम्भीर साइबर सुरक्षा चुनौती ल्याउने प्रदर्शनकारीहरूले दाबी गरेका छन् । यो प्रदर्शन सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्रका सम्बन्धमा हालै गरेको फैसला पछि आयोजना गरिएको समाजले बताएको छ । रातोपाटी
