Sidha Patra शुक्रबार, माघ ११, २०८१

रुपन्देही । रुपन्देही जिल्लामा सवारी दुर्घटनामा परि कपिलवस्तु जिल्लाको बाणगंगाका एक जना युवकको मृत्यु भएको छ ।

त्यस्तै मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ३ करमाना बस्ने बर्ष ३७ को कृष्ण मुरारी खनाल छन । उनको उपचारका लागी मेडिकल कलेज भैरहवामा पुर्याउदैँ गर्दा बिच बाटोमा मृत्यु भएको प्रहरीले जनाएको हो ।

रुपन्देही जिल्लाको रोहाीणी गाउँपालिका – ३ धकधइ स्थित हुलाकी सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना १ क १७५३ नम्बरको बिग्रिएको टिप्परलाई अर्को गाडीले तानेर ल्याइ रहेको अवस्थामा लु ८२ प २७५५ नम्बरको मोटरसाइल ठोकीदा खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देही जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]