
cjs
pku
Lnp
Rgp1
Srbpu
sbs
Unsku
Djs
Ggp
Pbu
Pes
Sgr
Gfs
Rgp

Rgu
Gst
Ssm
nsb
Sls
Ggd
Rgu
Rgs
Rsb
Ksm
Sbs
Bbbpu
Tsm
Hal
Asm
Wsp
Vor
Pvg
Bbu

Bml
bbt
Abd
Jmb
Ptm
Rpp
Jmb
Gsb
Syp
sab
Rmb
Mks
Pls
धनगढी । नेकपा एमालेले भीम रावल लगायत नेताहरूलाई निष्कासन गरेसँगै नेता कार्यकर्तामा तीव्र असन्तुष्टि देखिएको छ ।
यही असन्तुष्टिसँगै एमालेको विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले रावलले सञ्चालन गरेको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै एमाले परित्यागको घोषणा गरेका छन् ।
त्यस्तै उनीहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पार्टीबाट गरिएको निष्कासन स्वेच्छाचारी, निरङ्कुश र तानाशाही निर्णयको विरोध र भर्त्सना गर्दै अभियानमा लाग्न समेत आह्वान गरेका छन् । रातोपाटी
