
Rgp
sbs
Lnp
Srbpu
pku
Ggp
Pes
Gfs
Sgr
Djs
Pbu
Rgp1
Unsku
cjs

Asm
Vor
Rgs
Rsb
Bbu
Sbs
nsb
Ssm
Tsm
Ksm
Gst
Bbbpu
Rgu
Ggd
Hal
Pvg
Wsp
Rgu
Sls

Bml
bbt
Abd
Pls
Mks
Jmb
Rmb
Ptm
Syp
sab
Jmb
Gsb
Rpp
दाङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दाङ आउने भएका छन् ।
यहीँ माघ ११ र १२ गते हुने माओबादी केन्द्र तुलसीपुर र घोराही उपमहानगरपालिको नगर अधिवेशनको उद्घाटन गर्न प्रचण्ड दाङ आउँन लागेको नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिए ।
त्यस्तै अध्यक्ष प्रचण्डले माघ ११ गते नेकपा माओवादी केन्द्र तुलसीपुर नगर अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । यस्तै १२ गते पार्टीको घोराही नगरको अधिबेशनको उद्घाटनसंगै पत्रकार भेटघाट र कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भईसकेको सचिव आचार्यले जानकारी दिए ।
दुई दिनको दाङ बसाईका क्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले दाङको समग्र बिकास निर्माणका विषयमा छलफल समेत गर्ने छन् । घोराही र तुलसीपुरको नगर अधिवेशन भब्य बनाउँन सम्पूर्ण तयारी गरिएको सचिव आचार्यले बताए ।
