
sbs
Ggp
Unsku
Srbpu
pku
Pes
Sgr
Lnp
cjs
Rgp1
Pbu
Djs
Gfs
Rgp

Tsm
Ssm
Bbu
Rgu
Pvg
Sbs
Ggd
Rgu
Asm
Sls
Bbbpu
Rgs
Gst
Ksm
nsb
Hal
Wsp
Vor
Rsb

Pls
Gsb
Mks
sab
Rpp
Ptm
Syp
bbt
Rmb
Bml
Jmb
Jmb
Abd
काठमाडौँ । नेकपा (एमाले) का काठमाडौँ जिल्ला समिति सदस्य पूर्णमान लामालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । पुस २२ मा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।
त्यस्तै नाबालिका बलात्कार गरेको कसुरमा उनीमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । काठमाडौँको शंकरापुर नगरपालिका वडा नम्बर –१ घर भएका लामालाई पार्टीले निलम्बन गरेको छ । पक्राउ परेपछि नेकपा (एमाले)काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले विज्ञप्ति जारी गरेर उनलाई निलम्बन गरिएको जानकारी दिए ।रातोपाटी
