
Lnp
Sgr
cjs
sbs
Ggp
Pes
Gfs
Srbpu
Rgp1
Pbu
pku
Unsku
Djs
Rgp

Rgu
Wsp
Ksm
Ssm
Rsb
Rgs
Pvg
nsb
Gst
Tsm
Sls
Vor
Ggd
Rgu
Sbs
Bbbpu
Asm
Bbu
Hal

Gsb
Ptm
Syp
Bml
Jmb
Rmb
Jmb
Rpp
Pls
sab
Abd
Mks
bbt
दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गढवा गाउँपालिकाको अध्यक्षमा तिलक घिमिरे सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
सम्पन्न तेस्रो गढवा पालिका अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा सोभा रावत क्षेत्री,गया प्रसाद यादव,रमा कुमारी चौधरी,सचिवमा देवराज यादव, कोषाध्यक्षमा शुव बहादुर कुमाल निवार्चित भएका छन् ।
पार्टीका जेष्ठ सदस्य तुल्सीराम चौधरीको अध्यक्षता तथा एवं माओबादी केन्द्र का लुम्बिनी प्रदेश सभा सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य यमनारायण शर्मा पोख्रेलले टिके प्रथा अन्त्य गर्दै सबैको साझा छलफलबाट पालिका कमिटि गठनको प्रक्रिया अपनाईएको बताए । सबैको साझा छलफलबाट गढवा गाउँपालिका कमिटी गठन गर्नुको अर्को उत्तम बिकल्प नहुने बताए । ३६ जना निर्वाचित भएका छन भने केही थप गर्ने गरी ९ सदसीय शुव बहादुर कुमाल,मनिराम पौडेल,कुल बहादुर घर्ति,सृजना चौधरी र शिवलाल पोख्रेल, ओम हरी चौधरी र बांकी लाई मनोनित गरेको निर्वाचन समितिका संयोजक गोबिन्द केसीले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको तेस्रो अधिवेशन गत पौष १७ गते गढवामा निर्माण भएको गढवा कृषि उपज संकलन केन्द्रको प्राङगणमा सम्पन्न भएको थियो। कार्यक्रमको सहजिकरण माओवादी केन्द्रका नेता तथा २ नम्बर वडाध्यक्ष भक्तु चौधरीले गरेका थिए ।

