
Gfs
Lnp
Rgp
Srbpu
sbs
Pes
Djs
Sgr
Rgp1
pku
Ggp
Unsku
Pbu
cjs

Tsm
Ksm
Sbs
Sls
Ggd
Wsp
Rgu
Asm
Pvg
nsb
Hal
Ssm
Gst
Rgs
Bbbpu
Rgu
Bbu
Rsb
Vor

Gsb
Pls
Jmb
Ptm
Bml
sab
Rmb
Jmb
bbt
Syp
Rpp
Abd
Mks
काठमाडौँ । जनमत पार्टीले यहीँ पुस १७ गते धोती दिवस मनाउने निर्णय गरेको छ ।
पार्टीको आइतबार आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टी केन्द्रीय प्रवक्ता डा.शरदसिंह यादवले जानकारी दिए ।
त्यस्तै १७ गते बुधवारको दिन जनमत पार्टीले सबै जिल्लामा जिल्ला स्तरीय राष्ट्रिय पोसाक (धोती) दिवस आ–आफ्नो मौलिकता झल्किने धोती,कुर्ता आदि पोसाक लगाएर कार्यक्रम गर्ने बैठकले निर्णय गरेको प्रवक्ता यादवले बताए ।
