
Gfs
Rgp
Rgp1
Pbu
pku
Ggp
cjs
Djs
Unsku
Lnp
Sgr
sbs
Pes
Srbpu

Sbs
Rgs
Gst
Vor
Ksm
Bbbpu
Pvg
Ssm
Asm
Hal
Rgu
Ggd
Rgu
Tsm
Bbu
Rsb
Sls
Wsp
nsb

Jmb
Mks
Syp
sab
Bml
Jmb
Gsb
Pls
Rpp
Abd
Rmb
bbt
Ptm
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला अदालत कास्कीमा उनको दुई दिनदेखि बयान जारी थियो ।
गत आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीसहित ४४ जना विरुद्ध विभिन्न कसुरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत कास्कीले लामिछानेको बयान सकिएको सिधाकुरालाई बतायो ।
त्यस्तै ‘लामिछानेको हकमा बयान सकियो । अहिले उनले बयान रुजु गरिरहेका छन्,’ अदालत स्रोतले भन्यो । अब बाँकी प्रतिवादीको बयान सकिएपछि रविसहित सबै विरुद्ध थुनछेक बहस सुरु हुनेछ । लामिछानेलाई पोखराको सूर्यदर्शन ठगीको आरोप लगाएर सरकारले कात्तिक २ गते काठमाडौँबाट गिरफ्तार गरेको थियो ।
