
Djs
Rgp1
Pbu
Srbpu
Pes
Rgp
Gfs
Lnp
Unsku
cjs
Sgr
Ggp
sbs
pku

Pvg
Gst
Ggd
Vor
Rgu
Ksm
Rgu
Rsb
Sbs
nsb
Bbu
Bbbpu
Ssm
Wsp
Tsm
Asm
Hal
Rgs
Sls

Jmb
Rpp
Syp
Rmb
Mks
sab
Jmb
Bml
Abd
bbt
Gsb
Pls
Ptm
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका कार्यवहाक सभापति डिपि अर्यालको अध्यक्षतामा बैठक सुरु भएको हाे ।
सचिवालय बैठकमा पछिल्लो समय देशका भइरहेका राजनीतिक तथा आर्थिक गतिविधि, पार्टीका सभापतिविरुद्ध राज्यले साँधेको प्रतिशोध लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए ।
त्यस्तै बैठकमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी,सुमना श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ लगायत नेता उपस्थित रहेका छन् ।सिधाकुरा
