
Lsbus
Gsl
Ksbus
Gsbus
Gis
Gss
Ksbus
Nssbush
Gis
Pbu
Gsbus
Gsbus
Ksbus
Rsbus
Ssbus
Ssbus
ebg
Ssbus
bpmhl
Gms

Sls
Ssm
Bbu
Gst
Ggd
Hal
Bbbpu
Pvg
Vor
nsb
Sbs
Asm
Ksm
Rgu
Wsp
Tsm
Rgs
Rgu
Rsb

sab
Gsb
Jmb
bbt
Abd
Pls
Rpp
Syp
Ptm
Bml
Jmb
Mks
Rmb
दाङ । गुरुकुल एकेडेमी घोराहीको बनभोज कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई रेफ्रेसमेन्ट बनाउने गरी बनभोज कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
घोराही १३ स्थित बाह्रकुने दहमा एक कार्यक्रमको आयोजना गरी विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको भेला गरी आगामि शैक्षिक रणनितिको विषयमा पनि छलफल गरिएको हो । बनभोज कार्यक्रमको अवशरमा विभिन्न प्रतियोगिताहरु कुर्सि दौड,घैटो फोड,गोल पोष्टमा १ चार्जमा गोल छिराउने लगायतका कार्यक्रमको आयोजना गरिएको थियो ।
त्यस्तै गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेको नेतृत्वमा भएको कार्यक्रममा करिव १ सय ३० जनाको सहभागिता रहेको थियो भने प्रतियोगितामा कुर्सि दौडमा पत्रकार सुमन केसि प्रथम भएका थिए भने गुरुकुल एकेडेमी दाङका प्रेस संयोजक दीपक वलीले दोस्रो तथा गुरुकुल एकेडेमी घोराहीका मन्टेस्वरी संयोजक लोचना पौडेलले तेस्रो स्थान हासिल गरेकि थिइन् । यस्तै घैटो फोड प्रतियोगितामा सामेल भएका कुनै प्रतिस्पर्धिहरुले घैटो फोड्न सकेका थिएनन् । यसैगरी गोल छिराउने प्रतियोगिताका विद्यालयका सेयर सदस्य रुपक थापा,सुस्मिता लम्साल लगायतले पुरस्कार हात पारेका थिए ।
