
Rgp
Unsku
Pbu
Rgp1
Djs
sbs
Gfs
cjs
Srbpu
pku
Pes
Sgr
Ggp
Lnp

Tsm
Hal
Bbu
Bbbpu
nsb
Rgu
Ssm
Ggd
Wsp
Gst
Ksm
Sbs
Asm
Vor
Sls
Rgs
Pvg
Rsb
Rgu

bbt
Rmb
Rpp
Pls
Jmb
Ptm
Bml
Mks
Gsb
Abd
Jmb
Syp
sab
काठमाडौं । जनता प्रगतिशील पार्टी नेपालले आज एक प्रेस विज्ञप्ति निकालि अन्य पार्टी संग सहकार्य गर्न डा. शिवजी यादव को संयोजकत्वमा ईश्वर दयाल मिश्र तथा मोहम्द साबिर हुसेन सम्मिलित वार्ता टोली गठन गरेको छ ।
प्रेस विज्ञप्तिमा भनिएको छ । देशको वर्तमान परिस्थिति जटिलतातर्फ उन्मुख छ । बिग्रिदो अर्थतंत्र झन गिर्दो अवस्थामा छ र यो गति निरन्तर ह्रासोन्मुख छ । ग्रामीण जनजीवन अक्रान्त छ । जनतामा रहेको आशाबाद खस्किदो अवस्थामा छ । नैराश्यता बढ्दो छ । वस्तुतः यस अवस्थामा चिन्तित हुने राजनीतिक दलहरूबिच सहकार्यको आवश्यकता रहेकाले जनता प्रगतिशील पार्टी नेपालको ठहर छ । तसर्थ जनता समाजवादी पार्टीका घटकहरू,लोकतांत्रिक समाजवादी पार्टी,आम जनता पार्टी,राष्ट्रीय उन्मुक्ति पार्टी लगायतका दललाई सहकार्य गर्न अनुरोध गरिएको छ ।
त्यस्तै जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदयेश त्रिपाठी हस्ताक्षरित प्रेस विज्ञप्ति आज निकालिएको छ ।
