
cjs
Pes
Lnp
Pbu
Sgr
sbs
Rgp
Djs
pku
Ggp
Gfs
Rgp1
Srbpu
Unsku

Bbbpu
Wsp
Pvg
Vor
Ggd
Rgu
Bbu
Hal
Rgu
Rgs
Rsb
Sbs
Ksm
nsb
Tsm
Ssm
Asm
Gst
Sls

Abd
Gsb
Mks
bbt
Rmb
Rpp
Jmb
Syp
Ptm
Bml
sab
Pls
Jmb
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले आज पाएका छन् ।
रास्वपाको सोमबार आज बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए । कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।
त्यस्तै जारी भर्चुअल बैठकमा पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल चलिरहेको उनले जानकारी दिए ।
