
Unsku
Pbu
Sgr
Pes
pku
cjs
Gfs
Ggp
Rgp
Srbpu
Lnp
Rgp1
sbs
Djs

Wsp
Sbs
Ksm
Pvg
Bbbpu
Rgu
Ggd
Sls
Tsm
nsb
Rsb
Bbu
Vor
Rgs
Asm
Hal
Gst
Rgu
Ssm

Syp
sab
Abd
Rpp
Gsb
Mks
Bml
Pls
Ptm
bbt
Jmb
Jmb
Rmb
दाङ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्राधिकार भित्र प्रत्यक पालिकामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
क्षेत्रिय समितिको शनिबार लमहीमा सम्पन्न बैठकले देउखुरीका ४ पालिकामा ८ गतेदेखि ११ गतेसम्म विशेष कार्यकर्ता भेटघाटको आयोजना गर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम देशैभर कार्यक्रम भईरहेको र सोही अनुरुप आफ्नो क्षेत्रमापनि कार्यक्रमको आयोजना गर्न लागिएको क्षेत्रिय सभापती भेषराज पाण्डेयले जानकारी दिए ।
बैठकले ८ गते गढवा गाउँपालिका, ९ गते राजपुर, १० गते राप्ती र ११ गते लमही नगरपालिकामा कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । बैठकले कार्यक्रमलाई सफल बनाउन विभिन्न ब्यक्तिहरुलाई जिम्बेवारी समेत तोकेको छ ।
जसअनुरुप गढवा गाउपालिकामा क्षेत्रिय उपसभापति श्रिपत चाैधरी, राजपुर गाउँपालिकामा सह-सचिव प्रकास जि.सि, लमही नगरपालिकामा क्षेत्रिय सचिव खेम चाैधरी,राप्ती गाउँपालिकामा क्षेत्रिय सचिव हरिहर शर्मा, घाेराही उपमहानगर पालिका अन्तर्गत क्षेत्र नम्बर १ मा पर्ने १, २, ३ र ५ नम्बर वडामा क्षेत्रिय उपसभापती दिनेश गिरी सँयोजक रहनेगरी जिम्बेवारी बाँडफाड गरिएको छ । दाङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती भेषराज पाण्डेयको सभापतित्वमा बैठक भएको हो ।
