
mbd
Gisld
Sds
Pbu
Rbs
Mbdvs

Gst
Hal
Ssm
Asm
Bbbpu
Rgu
Ggd
Tsm
Ksm
Pvg
Rgs
Rsb
Sls
Sbs
nsb
Bbu
Wsp
Vor
Rgu

Rpp
Mks
Pls
Bml
Abd
Rmb
Ptm
Jmb
sab
Syp
Jmb
Gsb
bbt
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयामा संचालनमा आएको भैंसी श्रोत केन्द्रको सोमबार विधिवतरुमा लुम्बिनी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गर्नु भएको छ ।
नव भैंसी श्रोत केन्द्र दुलैयाका उपाध्यक्ष रामबहादुर यादवको अध्यक्षता र भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य रेवतीरमण शर्माको विशेष अतिथिमा उद्घाटन भएको हो ।
दाङ जिल्लाका भेट्नरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख बेद बहादुर केसीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाल,वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव लगायतकाले बोल्नु भएको थियो ।
पशु पंक्षि तथा मत्सय विकास निर्दशनालय बुटवलका निर्देश तुल्सिराम भण्डारीले कार्यक्रमको बारेमा प्रस्त पार्नु भएको उक्त कार्यक्रमको संचालन भैंसी श्रोत केन्द्र दुलैयाका सल्लाहकार शनिराम यादवले गर्नु भएको थियो ।
