
Rgp1
Ggp
Pbu
Rgp
sbs
Srbpu
pku
Gfs
Lnp
Pes
cjs
Djs
Sgr
Unsku

Sls
Rgu
Bbbpu
Vor
Ssm
nsb
Ksm
Rgs
Bbu
Rgu
Asm
Tsm
Ggd
Wsp
Hal
Sbs
Pvg
Rsb
Gst

Jmb
Ptm
bbt
Mks
Bml
Gsb
Rmb
sab
Pls
Jmb
Syp
Abd
Rpp
काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
यसअघि,उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दै छ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो । सोमबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
त्यस्तै लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछाने सहित ५ जना थुनामा रहेका छन् ।
