
Srbpu
pku
Lnp
Rgp1
Unsku
Sgr
Ggp
cjs
Rgp
sbs
Gfs
Pes
Pbu
Djs

Tsm
Ggd
Ssm
Rgu
Vor
Bbbpu
Hal
Ksm
Wsp
Sls
Sbs
Gst
Rgs
Rgu
Pvg
nsb
Bbu
Rsb
Asm

Pls
Gsb
Rpp
Abd
Syp
Ptm
sab
Mks
Jmb
Bml
Jmb
bbt
Rmb
वीरगन्ज । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग करिब ५ घण्टा बयान लिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमा मंगलबारा आज बिहान ९ बजेदेखि सुरु भएको बयान आजका लागि सकिएको जनाइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका मुख्य न्यायधिवक्ता भोलानाथ निरौलाले सभापति लामिछानेसँग करिब ५ घण्टा बयान गरेको जानकारी दिए । उनले अब लामिछानेसँग लिखित बयान हुने जानकारी दिए ।
यस्तै पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धान नसकिएकाले उनलाई मंगलबार पनि पर्सा प्रहरी कै हिरासतमा राखिने प्रहरी स्रोतले जनाएको छ ।
त्यस्तै सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेपछि प्रहरीले अनुसन्धान थालेको हो । लामिछानेसहित १४ जनामाथि अनुसन्धान गर्न पर्सा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।
