
Fmb
Ksb
Ksb
Usb
Bsn
Rsb
jsb
Ppu
Rks
Ksb
Tgp
Ssb
Ssb
Gsb
Nsb
Csb

Tsb
Ssb
Usb
Gsb
Hl1

Rgu
Nps
ptl
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंकगेटबाट मानव बेचविखन तथा ओसारपसार कसूरमा एकजना व्यक्ति पक्राउ परेका छन् ।
मंसिर १७ गते जिल्ला नुवाकोट दुप्तेश्वर गाउँपालिका वडा नं ७ का २५ वर्षीय शिसिर तमाङले परिवर्तित नाम ५१ (छ) कृष्णनगरलाई काठमाडौंबाट विभिन्न प्रलोभन देखाई बेचविखन तथा ओसारपसार गर्ने उद्देश्यले नेपालको कृष्णनगर हुदै भारत तर्फ लैजादै गरेको अवस्थामा पक्राउमा परेका छन् ।
त्यस्तै पक्राउ परेका तमाङलाई कपिलवस्तु जिल्ला आदालतबाट म्याद थप गरि अनुसंधान भैरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।
