
Pes
Sgr
sbs
cjs
Rgp
Rgp1
Srbpu
Ggp
Lnp
Unsku
Pbu
pku
Gfs
Djs

Bbu
Rsb
Wsp
Rgs
Ggd
Pvg
Sls
Gst
Sbs
nsb
Vor
Asm
Ssm
Bbbpu
Rgu
Ksm
Hal
Rgu
Tsm

sab
Ptm
Abd
Jmb
Syp
Jmb
Mks
Rpp
bbt
Gsb
Rmb
Bml
Pls
काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक र प्रहरीबीच झडप हुँदा १६ प्रदर्शनकारी र २० प्रहरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सुरुमा प्रदर्शनकारीले आफूहरुमाथि ढुंगा प्रहार गरेको प्रहरीको दावी छ । आफूहरुले संयम अपनाउँदा अपनाउँदै ढुंगा प्रहार भएपछि बल प्रयोग गरिएको चितवनका एसपी गौतम मिश्रले बताए ।
त्यस्तै प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएको उनको दावी छ । बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो ।
प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा लाठी चार्ज गर्नुका साथी पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । केहीबेर तितरबितर रवि समर्थकले फेरि प्रहरी कार्यालय अघि आएर नाराबाजी सुरु गरेको थियो । मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन लगिएको थियो । बयान नसकिएपछि बुधबार आज पनि प्रहरीले लामिछानेको बयान चलिएको हो ।
