
Gsl
nsm
Ssbus
Sssbus1
ssbus
Pbu
Ssbus
Sssbus1
tssbus
Ssbus

Sls
Bbu
Rgu
Pvg
Ksm
Vor
Wsp
Rgu
Rsb
Rgs
Asm
nsb
Bbbpu
Gst
Sbs
Hal
Ssm
Tsm
Ggd

Gsb
Mks
Jmb
Abd
Pls
Rmb
bbt
Bml
Jmb
Syp
Rpp
Ptm
sab
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १५ हजार, ९०० रुपैयाँ घटेको हो ।
त्यस्तै महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि एकैपटक सुनको भाउमा व्यापक गिरावट आएको हो।
मंसिर ६ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको छ । यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत कायम थियो ।
यस्तै आज एकैदिन सुनको मूल्यमा व्यापक गिरावट आएपछि सुनमा लगानी गरेका व्यवसायी कर्मीहरु निराश भएका छन् ।
