Sidha Patra आइतबार, कार्तिक १८, २०८१

दाङ । तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेकाे राप्ती अञ्चलकै पहिलो नयाँ पाइला पुर्नस्थापना केन्द्रमा संयुक्तरुपमै भाइटीका कार्यक्रम आइतबार आज सम्पन्न भएकाे छ ।

केन्द्रमा रहेका उपचारार्थीहरुका लागि संस्थामै भाइटीका कार्यक्रमकाे व्यवस्थापन गरेकाे संस्थाका कार्यकारी निर्देशक सुरेश भुसालले जानकारी दिए । केन्द्रमा १२ जना दिदिबहिनीहरु संस्थामै आइ दाजुभाइ र दिदीबहिनीसँग भाइटीका कार्यक्रम सम्पन्न गरेका हुन् ।

त्यस्तै संस्थाले जनैपूर्णिमा,दशै,तिहार जस्ता पर्वहरुमा संयुक्तरुपमै कार्यक्रम गरी मनाउँदै आएकाे निर्देशक भुसालले बताए । टीका लगाइदिन राेल्पा, सल्यान जिल्लाबाट समेत दिदीबहिनी आएकाे निर्देशक भुसालले जानकारी दिए । यस्तै केन्द्रमा हाल ३२ जना लागुपदार्थ दुर्ब्यशनका उपचारार्थी रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]