
Pes
pku
Pbu
Djs
Lnp
Srbpu
Unsku
Rgp
Sgr
sbs
Rgp1
Gfs
cjs
Ggp

Rgu
Asm
nsb
Rgs
Sls
Hal
Vor
Pvg
Bbu
Tsm
Rsb
Rgu
Ggd
Ksm
Bbbpu
Wsp
Ssm
Gst
Sbs

Pls
Rmb
Jmb
Gsb
sab
bbt
Mks
Jmb
Ptm
Rpp
Syp
Abd
Bml
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार विरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ ।
आज केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको नेता मनिष झाले जानकारी दिए । त्यस्तै उनका अनुसार,बैठक भोलि पनि बस्ने छ ।
