
sbs
Unsku
Rgp
Ggp
cjs
Rgp1
Djs
Pbu
Pes
Gfs
Srbpu
pku
Lnp
Sgr

Ggd
Rsb
nsb
Wsp
Hal
Asm
Vor
Gst
Rgs
Bbu
Rgu
Bbbpu
Rgu
Tsm
Ssm
Sls
Pvg
Sbs
Ksm

Abd
Bml
Rpp
Jmb
sab
Gsb
Syp
Rmb
Jmb
Mks
bbt
Pls
Ptm
काठमाडौँ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन भइरहेको छ ।
निषेधाज्ञाका बिच रास्वपाको प्रदर्शन हुँदा प्रहरी र प्रदर्शनकारी बीच घम्साघम्सी भएको छ । प्रहरीले भीडलाई अघि बढ्न दिएको छैन भने प्रदर्शनकारीले चर्का नारबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।
त्यस्तै रास्वपाका सभापति लामिछानेलाई सहकारी ठगीमा आज अदालतमा पेस गर्नै लागिएको बेला चर्को प्रदर्शन भएको हो । रास्वपाका प्रदर्शनकारीले सहिद चोकमा प्रदर्शन गरिरहेका छन् ।
