
Gsbr-6
Pbu
Gsbg-3
Csbg-7
Rksr-7
Jsbg-7
Usbl-7
Msbg-2
jsbr-3
ksbl-7


दाङ । बंगलाचुली गाउँपालिकामा गएराती टिपर दुर्घटना हुँदा चालक चौधरीको मृत्यु भएको छ ।
त्यस्तै मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर -७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिए ।
चुनढुँगा लिन जान लगेको टिपर घोराही – तापा सडक खण्ड अन्तर्गत जुम्लेपानी भने ठाउँमा रा १ ख १८५७ नम्बरको टिपर सडक देखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
