
Pbu
Rbs
Sds
Gisld
mbd
Mbdvs

Sls
nsb
Rgu
Rsb
Gst
Rgs
Pvg
Vor
Ssm
Ggd
Asm
Sbs
Tsm
Wsp
Bbu
Ksm
Rgu
Hal
Bbbpu

Jmb
Bml
Gsb
Rpp
Mks
Rmb
Syp
bbt
Ptm
sab
Abd
Jmb
Pls
दाङ । नेपाली काङ्ग्रेसका युबा नेता गोबिन्द वलीले सर्बोच्च सिखर सगरमाथाको विषयमा भारतीय पत्रकारले हाल दिएको अभिव्यक्तिले सिङ्गो नेपालीकै अपमान भएको बताउनु भएको छ । वलीले माघ १ गते पत्रकार संग टेलीफोनमा कुराकानि गर्दै सो कुरा बताउनु भएको हो ।
वलिले भन्नु भयो‘सगरमाथा सम्बन्धी एक भारतीय पत्रकारको टिप्पणीले हाम्रो राष्ट्रियता तिखो प्रहार भएको छ । अब सम्पुर्ण देश प्रेमी युबाहरु देशको रक्षाकालागि तम्तयार भएर लाग्न समेत अनुरोध गर्नु भएको छ ।
यस अघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण गरेको भारतीय टेलिभिजन जि न्युजका पत्रकार सुधीर चौधरीले सगरमाथा आधारशिविरमा पुगेका माउण्ट एभरेष्टको नाम माउण्ट सिग्दर नामाकरण गर्ने र भारतले पनि दावा गर्न अभियान चलाउनुपर्ने बताएका थिए ।
