
Pbu
Gsbg-3
Jsbg-7
ksbl-7
Csbg-7
jsbr-3
Msbg-2
Rksr-7
Usbl-7
Gsbr-6


काठमाडौं । हालैको बाढी,पहिरा र डुबानमा परी दुई सय ३९ जनाको मृत्यु भएको छ भने अझै १९ जना बेपत्ता रहेका छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।
त्यस्तै गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी रहेकोे गृह मन्त्रालयले जनाएको छ ।
