सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख मंगलबार, आश्विन १५, २०८१

बाँके । प्रहरीले दाङको एक गाडी सहित २१ लाख भन्दा धेरैको सामानहरु पक्राउ गरि भन्सार कार्यालयमा बुझाएको छ ।

नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ न्यूरोड स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि ल्याएका ११ क्विन्टल चिनि र उक्त चिनी ढुवानिमा प्रयोग भएको सवारी साधन सहित अन्दाजी २० लाख ८८ हजार बराबरको अबैध सामान पक्राउ गरेको हो ।

त्यस्तै नेपालगंज १ धम्बोझीबाट कुर्ता सुरवाल र बच्चाको जुत्ता सहित अन्दाजी ४९ हजार ७ सय बराबरको समान पक्राउ गरि कुल २१ लाख ३७ हजार ७ सय बराबरको सामानहरु बरामद गरि आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय बाँकेमा पठाएको बाँके जिल्लाका एसपी तुल बहादुर कार्कीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]