Sidha Patra सोमबार, भाद्र २४, २०८१

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )एकीकृत समाजबादी छोडेर स्वतन्त्र बसेका नेताहरूले ‘नेकपा बामपन्थी केन्द्र’ नामको नयाँ पार्टी घोषणा गरेका छन् ।

सोमवार दाङको भालुबाङमा एक कार्यक्रमको आयोजना गरेर दल घोषणा गरिएको । नयाँ पार्टीमा ५१ सदस्यीय कार्यसमिति रहेकोे छ । पार्टी संयोजकमा राजकुमार कक्षपती,अध्यक्ष मुकुन्द राज रोका र महासचिबमा अर्जुन अधिकारी रहेका छन् ।

त्यस्तै एकीकृत समाजबादीमा कक्षपती केन्द्रीय सदस्य,रोका लुम्बिनी प्रदेश उपाध्यक्ष र अधिकारी लुम्बिनीको युवा फ्याक्सन इन्चार्जको जिम्मेबारीमा थिए। तर,एकीकृत समाजबादीको केन्द्रीय अधिबेशनपछि असन्तुस्ट्र बसेका उनिहरुले पार्टीको जिम्मेवारी त्यागेर अहिलेसम्म स्वतन्त्र बसेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]