
Rbs
Sds
Mbdvs
Gisld
mbd
Pbu

Tsm
Rsb
Bbu
Hal
Wsp
Rgu
Asm
Ssm
Rgu
Sbs
Ksm
Sls
nsb
Bbbpu
Rgs
Gst
Vor
Ggd
Pvg

Pls
bbt
Jmb
Ptm
Rmb
Mks
Syp
Jmb
Gsb
Bml
Abd
sab
Rpp
दाङ । दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको बस भेरि नदीमा खस्दा दाङका एक जनाको मृत्यु भएको छ । रिजर्भ भएर गएको उक्त बस सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ९,भुल्के नजिकै भेरी नदीमा बस खस्दा दाङको बबइ गाउँपालिका वडा नम्बर ३, का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनु भएको हो ।
ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खस्दा अन्य २ जना घाईते भएका हुन् । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । प्रहरीका अनुसार गाडीमा तीन जनामात्रै सवार थिए ।
