
Ksb
Csb
Ssb
Ksb
Ksb
Usb
Gsb
jsb
Fmb
Bsn
Rks
Rsb
Ppu
Ssb
Nsb
Tgp

Gsb
Hl1
Usb
Ssb
Tsb

Nps
Rgu
ptl
बझाङ । भरतबाट छोरी भेट्न बझाङ पुगेका एक जनाको भिरबाट लडेर मृत्यु भएको छ।
जिल्लाको जयपृथ्बी नगरपालिका वडा नम्बर ३ बमडीगाउँमा ६५ वर्षीय सिंह विष्टको भिरबाट लडेर मृत्यु भएको हो।
तलकोट गाउँ पालिका वडा नम्बर ६ दानतोलामा छोरीलाई भेटेर फर्कनेक्रममा लडरे सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै सिहं तीन दिन अगाडी मात्रै छोरी भेट्न भारतबाट बैतडी आएका थिए। सिंह सपरिवारसहित भारतमा बस्दै आइरहेको प्रहरीले जनाएको छ ।
