
Gsb
Ksb
Nsb
Ssb
Usb
Ksb
Tgp
Ssb
Rks
Ksb
Csb
Bsn
jsb
Rsb
Ppu
Fmb

Ssb
Usb
Hl1
Tsb
Gsb

ptl
Rgu
Nps
पाल्पा । पाल्पामा स्कुटर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।
रामपुर नगरपालिका वडा नम्बर १० मा भएको उक्त दुर्घटनामा स्थानीय ४० वर्षीय यामबहादुर खरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो ।
कालिगन्डकी करिडोरअन्तर्गत बर्दलेबाट रामटारतर्फ जाने क्रममा खरुले चलाएको लु ४४ प २४३१ नम्बरको स्कुटर सडकछेउको पोलमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा घाइते भएका खरुलाई उपचारका लागि रामपुर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
