
Usb
Ssb
Rsb
Ssb
Tgp
Ksb
Ppu
jsb
Rks
Nsb
Bsn
Csb
Fmb
Ksb
Ksb
Gsb

Hl1
Tsb
Ssb
Gsb
Usb

Rgu
Nps
ptl
काठमाडौं । आज बिहान चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।
भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक एकापसमा ठोक्किएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् । उनका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु सामान्य घाइते भएका छन् ।
त्यस्तै दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेकोे प्रहरीले जनाएको छ ।
