
Sds
Rbs
Pbu
Mbdvs
mbd
Gisld

Ksm
Sls
Rgs
Hal
Tsm
Bbu
Rgu
Ssm
Gst
Ggd
Rsb
nsb
Sbs
Vor
Rgu
Pvg
Bbbpu
Wsp
Asm

Syp
Gsb
Abd
Rpp
Ptm
sab
bbt
Jmb
Pls
Bml
Rmb
Mks
Jmb
दाङ । ग्वारखोलामा बस दुर्घटना हुँदा १८ जना यात्रु घाईते भएका छन् । तुलसीपुरबाट घोराही तर्फ जादै गरेको ना ६ ख १८१४ नं. को बस सोमबार बिहान पौने १० बजे तिर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनु भयो ।
घाईतेहरुको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भई रहेको छ । घाईते सबैको अवस्था सामान्य रहेको डिएसपी सिंहले बताउनु भयो । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको हो ।
