
Lnp
pku
Srbpu
Pbu
Sgr
Unsku
Ggp
Rgp

Rgs
Rgu
Tsm
Hal
Vor
Asm
Sbs
Pvg
Gst
Sls
Wsp
Rgu

Bml
Syp
Rpp
Ptm
Mks
Pls
काठमाडौं । रोल्पाका दुई युवाहरु स्रोत नखुलेको करिब १२ लाख नगद रकम सहित तनहुँबाट प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा रोल्पा घर भएर काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसी छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेका उनीहरुलाई ब्यास नगरपालिका वडा नम्बर ३ स्थित दुर्गा मन्दिरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यस्तै उनीहरु ११ लाख ६५ हजार नगद लिएर बा.५७ प ७५०६ नम्बरको मोटरसाइकलमा पोखरातर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
