
pku
Unsku
cjs
Pes
Srbpu
Rgp
Gfs
Rgp1
Ggp
Lnp
sbs
Sgr
Pbu
Djs

Bbbpu
Tsm
Gst
Sls
Ggd
Rgu
Rgu
Sbs
nsb
Rsb
Wsp
Ksm
Ssm
Asm
Rgs
Pvg
Bbu
Hal
Vor

Bml
Ptm
Pls
Rpp
Rmb
Mks
Jmb
sab
Gsb
Syp
Jmb
bbt
Abd
दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले पार्टी संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।
आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
त्यस्तै आचार्यले नेपाली कांग्रेसको समर्थनमा आजै ५६ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन रहेको छ ।
