
cjs
Sgr
Gfs
Djs
Rgp
Lnp
Srbpu
pku
Pbu
Rgp1
sbs
Unsku
Ggp
Pes

Wsp
Ggd
Rgs
Sls
Pvg
Asm
Gst
Ksm
Hal
Vor
Bbbpu
Tsm
Rgu
Bbu
Ssm
Rsb
Sbs
nsb
Rgu

sab
Gsb
bbt
Rmb
Jmb
Ptm
Rpp
Syp
Jmb
Bml
Abd
Pls
Mks
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ सांसदको समर्थन पाएका छन् ।
कुल २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले ओलीको पक्षमा मतदान गरेका हुन् । विपक्षमा ७४ मत पर्यो भने एक मत तटस्थ रहेको छ । संसदमा आइतबार २६३ जना उपस्थित थिए ।
त्यस्तै प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले,जनता समाजवादी पार्टी,जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् ।
नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् । नेपाल मजदुर किसान पार्टीका एक मात्र सांसद प्रेम सुवाल तटस्थ रहेका हुन् ।
