
Sds
Mbdvs
Pbu
Rbs
mbd
Gisld

Ssm
Bbbpu
Sls
Wsp
Rgs
nsb
Ggd
Gst
Sbs
Bbu
Asm
Hal
Pvg
Rgu
Vor
Rgu
Rsb
Ksm
Tsm

Mks
Jmb
Gsb
Syp
Abd
Bml
sab
Pls
Ptm
Rpp
bbt
Rmb
Jmb
काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको छ । बोर्डले जारी गरेको सूचना अनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ ।
विस्तृत जानकारीका लागि परीक्षा नियन्त्रण कार्यालयको फोन नम्बर ०१–६६३०८१९ वा www.see.gov.np मा सम्पर्कगर्बोर्डले जनाएको छ ।

