
Sgr
Pbu
Unsku
Rgp
pku
Lnp
Ggp
Srbpu

Hal
Tsm
Wsp
Ssm
Ggd
Asm
Vor
Rgu
Rgu
Pvg
Rgs
Rsb
Sbs
Ksm
Sls
Gst
nsb

Mks
Ptm
Bml
Syp
Rpp
Gsb
Pls
दाङ । देउखुरीको राजपुरमा बिहिवार भएको मोटरसाइकल दुर्घटनामा परि एक पैदल यात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर २ घर भई हाल प्रतापपुर बस्ने अन्दाजी ४५ वर्षीय जानकी यादव रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए ।
लु ३ प ५४४४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको दुर्घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाई छ।
राजपुर गाउँपालिका वडा नम्बर २ खरदरियाबाट बेला आईरहेको मोटरसाइकलले घरबाट सामान लिन भनि पसल गएर फर्किने क्रममा मोटरसाइकलले ठक्कर दिएको स्थानीयहरुले जानकारी दिए ।
त्यस्तै मोटरसाइकल चालक फरार रहेको छ भने मृतकको शवलाई पोष्टमार्टमका लागि लमही पठाईएको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।
