
Rgp1
Pes
Srbpu
Rgp
Djs
Unsku
Sgr
Ggp
sbs
Lnp
Gfs
cjs
pku
Pbu

nsb
Sls
Rsb
Pvg
Sbs
Gst
Hal
Ssm
Wsp
Bbu
Tsm
Rgs
Ksm
Rgu
Rgu
Asm
Ggd
Vor
Bbbpu

bbt
Mks
Rpp
Rmb
Gsb
Bml
sab
Syp
Pls
Abd
Jmb
Jmb
Ptm
काठमाडौँ । सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने गरि कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ । खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई हालै औपचारिक पत्र नै पठाएको छ । खोप खरिदका लागि पत्र मार्फत भारतलाई औपचारिक रुपमा आग्रह गरिएको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले जानकारी दिनु भयो ।
भारतबाट खोप खरिदका लागि आवश्यक पर्ने खर्चसमेत सरकारले जुटाइसकेको छ । पहिलो चरणमा २० प्रतिशत खोप खरिद गरेर फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई लगाउने सरकारको तयारी रहेकोे छ । भारतबाहेक अन्य मुलुकबाट पनि खोप खरिदको तयारीमा सरकार लागेको छ ।
